समाचार « Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

माओवादी नेता वर्षमानकी आमामाथि गोली प्रहार, रौतहटको गढीमाईमा गोली चल्दा एक जनाको मृत्यु मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा शीर्ष नेताबीच छलफल, परराष्ट्रमन्त्री बन्दै एनपी साउद, थप ६४ जनामा कोरोना संक्रमणगायत समाचारले प्रमुख स्थान पाए । माओवादी नेता वर्षमानकी आमामाथि गोली प्रहार नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमा तीर्थमाली पुनमाथि गोली प्रहार भएको छ।…