सेती खोँचमा खसेकी बालिकाको मृत्यु « Khabarhub

सेती खोँचमा खसेकी बालिकाको मृत्यु


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा महानगरपालिका–१५ पर्ने सेती खोँचमा खसेर एक बालिकाको मृत्यु भएको छ । पोखरा–८ नागढुङ्गाकी १२ वर्षीया स्मृति पराजुली शनिबार दिउँसो खोँचमा खसेकी थिइन् ।

खोँचमा खसेको झण्डै साढे २ घण्टापछि उनको उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको थियो । त्यहाँ चिकित्सकले पराजुलीलाई मृत्यु घोषणा गरेका हुन् । उनी साथीहरुसँग घुम्नका लागि गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ८ : २० बजे

एमालेकै प्रतिवेदन भन्छ : फागुनको चुनावमा पार्टी धुलिसात भयो, अब परम्परागत नाराले चुनाव जितिँदैन

काठमाडौं- नेकपा एमालेले गत फागुन २१ गते व्यहोरेको सर्मनाक हारको

आन्तरिक मतभिन्नताबीच भारतमा हुँदै ब्रिक्स सम्मेलन : यस्ता छन् एजेण्डा र प्राथिमकता

काठमाडौं- विश्व अर्थतन्त्र र भूराजनीतिको केन्द्रविन्दु बन्ने प्रयासमा रहेको बहुपक्षीय

एमालेका अधिकांश प्रदेश कमिटीको सुझाव : पार्टी बचाउन ओलीले नेतृत्व छाडेर संरक्षक बनून्

काठमाडौं- नेकपा एमालेका सातमध्ये ६ भूगोल प्रदेशले अध्यक्ष केपी शर्मा

जासुसीमा एआईको बढ्दो प्रयोग

सन फ्रान्सिस्को- चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय