समाचार « Khabarhub

जनआकाङ्क्षा पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री गिरी

लुम्बिनी - लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संविधान कार्यान्वयन र सङ्घीय शासनको आधार तयार पार्नेजस्ता महत्वपूर्ण र ऐतिहासिक कार्य गर्दै सरकार अगाडि बढेको बताएका छन् । मुख्यमन्त्री गिरीले दिएको नयाँ वर्ष २०८० को शुभकामना सन्देशमा लुम्बिनी प्रदेश समृद्ध र आत्मनिर्भर बन्ने गरि प्रदेश सरकारले योजानका साथ काम गरिरहेको बताएका छन् । उनले नेपाली जनताको लामो…