समाचार Archives | Page 3911 of 8559 | Khabarhub Khabarhub

कांग्रेस गण्डकी संसदीय दलको नेतामा पाण्डे निर्वाचित 

काठमाडौँ– नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन्। प्रतिस्पर्धी भोजराज अर्याललाई १० मतले पराजित गर्दै उनी संसदीय दलको नेतामा विजयी भएका हुन्।  संस्थापन पक्षीय पाण्डेले १८ मत र संस्थापन इतर समूहमा रहेका अर्यालले ८ मत पाएका छन्। २७ मतमध्ये १ मत बदर भएको छ। दलको नेतामा ४ जना आकांक्षी रहे…