Live on
Your Voice, Your Power
आज चैत २८, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल ११, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् : चीनद्वारा ताइवानको जल तथा हवाई क्षेत्रमा युद्धपोत र लडाकु विमान तैनाथ चीनले ताइवानको जल तथा हवाई क्षेत्रमा सैनिक अभ्यास अन्त्य भएपछि पनि टापु वरपर युद्धपोत र लडाकु विमान आज पनि तैनाथ…