Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल राष्ट्र बैंकले रोक्का राख्न दिएको निर्देशन उल्लंघन गरेपछि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित अन्य तीनबैंकका प्रमुख कार्यकारी अधिृकतलाई सचेतपत्र काटेको छ। शेरचनले बैंक तथा वित्तिय संस्था नियमन विभागले रोक्का राख्न निर्देशन दिएका खाताहरुमा लगातार कारोबार गरेको पाइएपछि शेरचनसहित बैंक अफ काठमाडौं लिमिटेड, कुमारी बैंक लिमिटेड र प्राइम कमर्सिलय बैंकका कार्यकारी अधिकृतलाई…