समाचार « Khabarhub

बेमौसमी वर्षाले गहुँबालीमा क्षति

लुम्बिनी - दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्‍याएको छ। बाली भित्र्याउने समयमा शुक्रबार चलेको हावाहुरी र शनिबारको  वर्षा र असिनाले बालीमा क्षति पुर्‍याएको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का कृषक चिन्नु यादवले बताए। उनले भने, “हावाहुरीले खेतमा काटेर राखेको गहुँबाली उडाएर यत्रतत्र छरिएका छन्। असिनापानीले काट्न बाँकी रहेका गहुँका दाना जमिनमा झरेका छन् भने पानीले भिजाएका…