Live on
Your Voice, Your Power
काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतबार भएको मतदान सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजे सम्पन्न भएको हो । विभिन्न स्थानमा झडप एवम् आगजनी भएपनि समग्रमा शान्तिपूर्ण रुपमा नै मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले देशका विभिन्न १५ स्थानमा मतदान स्थगित भएको जनाएको छ । राजनीतिक दलका कार्यकर्ताबीच विवाद,…