समाचार « Khabarhub

वर्षाका कारण रोकिएको नेपाल र भारतबीचको खेल सुरु

काठमाडौं – एसिया कपमा वर्षाका कारण रोकिएको नेपाल र भारतबीचको खेल सुरु भएको छ । वर्षाको कारण दुई घण्टा भन्दा बढी खेल रोकिएपछि २३ ओभरमा घटाइएर सुरु गरिएको हो । भारतले डकवर्थ लेविस पद्धतिको आधारमा २३ ओभरमा १ सय ४५ रनको विजयी लक्ष्य पाएको छ । यसअघि नेपालले २ सय ३१ रनको विजयी लक्ष्य दिएको थियो…