समाचार « Khabarhub

बिक्न छाडे डालो, नाङ्लो र ठेकी

ढोरपाटन - दुई दिनदेखि बागलुङ कालिका परिसरमा ठूलो भिडभाड छ । यतिबेला यहाँ चैते दसैँको मेला लागेको छ । मेलाको त्यो रमझमका बीचमा आठ/दश बूढापाका र युवा आफ्नै धुनमा देखिन्छन् । चार दिनअगाडि बडिगाड गाउँपालिका–४ जलजलाबाट आएका उनीहरुलाई मेलाको भन्दा बढी डालो, नाङ्लो र डोरी बेच्ने चटारो छ तर सयौँका संख्यामा डालो र नाङ्लो फिजाएर…