समाचार Archives | Page 3966 of 8541 | Khabarhub Khabarhub

खरको छानामुक्त हुँदै खजुरा 

खजुरा– बाँके खजुरा गाउँपालिकाले खरको छाना विस्थापित  गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । संघीय सरकारबाट विशेष अनुदानअन्तर्गत यो कार्यक्रम सुरुआत गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।  यसभन्दा अघि यहाँका दुई सय ३७ विपन्न परिवारका छाना फेरिएको छ । संघीय सरकारको सहयोगबाट एक सय ८७ र पालिका आफ्नै सहयोगबाट ५० जना विपन्न परिवारका खरको छाना…