समाचार Archives | Page 3973 of 8392 | Khabarhub Khabarhub

सेयर बजार नेप्सेमा २५.५७ अंकको वृद्धि

काठमाडौं– सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ ।  बिहीबार नेप्से परिसूचकमा १.३४ प्रतिशतले वृद्धि भएको हो । सेयर बजारमा हरियाली छाएसँगै २५.५७ अंकले वृद्धि हुँदै १९३६.८३ विन्दुमा आएर नेप्से रोकिएको छ । साथै (क) वर्गको सेन्सिटिभ इन्डेक्समा पनि १.१९ प्रतिशतले वृद्धि भएको छ । बुधबार पनि सेयरबजारमा दोहोरो ९१३.४०० अंकले वृद्धि भएको थियो । …