समाचार « Khabarhub

नेपालगञ्ज वितरण केन्द्रमा ४७ करोड विद्युत् महसुल बक्यौता

खजुरा - नेपाल विद्युत् प्राधिकरणको नेपालगञ्ज वितरण केन्द्रमा चालु आर्थिक वर्ष २०७८-८० को छ महिना (पुस मसान्त) सम्म रु ४७ करोड ९२ लाख ९५ हजार आठ सय १९ विद्युत् महसुल उठ्न बाँकी रहेको छ । त्यसमध्येको रु १७ करोड ५२ लाख ३३ हजार सडक बत्ती शीर्षकको महसुल छ । नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले बुझाउनुपर्ने…