बायर्नको मुख्य प्रशिक्षकमा टुचेल नियुक्त « Khabarhub

बायर्नको मुख्य प्रशिक्षकमा टुचेल नियुक्त


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जर्मन क्लब बायर्न म्युनिखले जुलियन नागेल्समनलाई बर्खास्त गरेर नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

बायर्नले मुख्य प्रशिक्षकमा ४९ वर्षीय जर्मन प्रशिक्षक थोमस टुचेललाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।

टुचेलले बायर्नसँग दुई वर्षको सम्झौता गरेका छन्। बायर्न यस सिजनको बुन्डेसलिगा फुटबलको दोस्रो स्थानमा रहेको छ ।

बायर्नले अब आउँदो १ अप्रिलमा डर्टमन्डविरुद्ध खेल्दैछ ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ९ : ४३ बजे

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्

दक्षिण कोरिया–जापान सहकार्य विस्तार गर्न इसिबाको जोड

सियोल- जापानका पूर्वप्रधानमन्त्री सिगेरु इसिबाले दक्षिण कोरिया र जापानले रक्षा, कृत्रिम

‘रवि र बालेन पनि देउवा र ओलीकै पथमा छन्, देशले फेरि दु:ख पाउन सक्छ’

नेपालका दिग्गज अर्थ-राजनीति विश्लेषक हरि रोका प्रधानमन्त्री वालेन्द्र शाह र