Live on
Your Voice, Your Power
टीकापुर– कैलालीको लम्की-टीकापुर-खक्रौला सडकखण्ड निर्माणको समय सकिन एक महिनामात्रै बाँकी छ तर सडकको स्तरोन्नति गर्ने कामको प्रगति न्यून देखिएको छ । उनन्तीस दशमलव सात किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरी सुरु गरिएको स्तरोन्नतिको कामको पहिलो खण्डको प्रगति केही देखिए पनि दोस्रो र तेस्रो खण्डको प्रगति न्यून छ । सम्झौता भएको मितिको लगभग ९५ प्रतिशत समय…