समाचार Archives | Page 3985 of 8535 | Khabarhub Khabarhub

आँधीखोलाको अस्तित्व सङ्कटमा

वालिङ - स्याङ्जाको सभ्यताको रुपमा रहेको आँधीखोलाको अस्तित्व सङ्कटमा परेको छ। श्रवणकुमारका बुबाआमाको आँसुबाट उत्पत्ति भएको मानिएको आँधीखोलाको संरक्षणका लागि अभियान नै सञ्चालन गर्नुपर्ने आवाज उठ्न थालेको छ। यसअघि विभिन्न सङ्घसंस्थाले आँधीखोलाको संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुन सकेका थिएनन्। पछिल्लो समय उत्खनन् कार्यले खोलाको सतह घट्दै गएको छ। सहायक खोलाहरुको मुहान…