Live on
Your Voice, Your Power
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको मुख थुन्ने भन्दा माग पुरा गराउन सुझाव दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित वानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउन माग गर्दै नाराबाजी गरे पछि प्रहरीले मुख थुनेको थियो। सोही घटनालाई लिएर अध्यक्ष लिङ्देनले माग पुरा गर्न सुझाव दिएका हुन्…