समाचार « Khabarhub

महेन्द्रनगर बजारमा फुटपाथ ओगट्नेलाई पाँच हजार जरिवाना

दोधारा चाँदनी– कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रका सडक पेटीमा मालसमान राख्नेलाई पाँच हजार जरिवाना गर्ने निर्णय गरेको छ । नगर कार्यपालिका बैठकबाट सो निर्णय गरेर कार्यान्वयन गर्न नगर प्रहरीलाई निर्देशन दिइएको नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले जानकारी दिए । 'हामीले कार्यपालिकाबाट निर्णय गरेर कार्यान्वयनका लागि पठाइसकेका छौँ', उनले भने, 'यो सहरलाई सुन्दर र व्यवस्थित बनाउने…