Live on
Your Voice, Your Power
काठमाडौं । पर्सा क्षेत्र नम्बर ३ मा एमालेका उम्मेदवार राजकुमार गुप्ता विजयी भएका छन् । उनलाई जनता समाजवादी पार्टीको साथ थियो । अन्तिम मतपरिणाम अनुसार गुप्ताले २४ हजार २ सय ६० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरीले २४ हजार १ सय ९ मत प्राप्त गरेका छन् ।