समाचार Archives | Page 4037 of 8479 | Khabarhub Khabarhub

काठमाडौं-७ मा स्वतन्त्र पार्टी पहिलो, मानुषी चौथोमा

काठमाडौं - काठमाडौं क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। सार्वजनिक प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले १७७ मतसहित अग्रता लिएका छन् । अर्का स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाउँदा नेकपा एमालेका उम्मेदवार श्यामकुमार एमालेका श्यामकुमार घिमिरेले ९३ मत ल्याए। सत्ता गठबन्धनको तर्फबाट बलियो उम्मेदवार भनिएकी…