Live on
Your Voice, Your Power
काठमाडौँ– चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक बसिरहेको छ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा सरकारको कामको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल भइरहेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार आजको बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मितिसमेत तोक्ने जनाइएको छ । बैठकमा प्रधानमन्त्री…