दिगो विकाससहित संसदका दुई समितिको बैठक बस्दै « Khabarhub

दिगो विकाससहित संसदका दुई समितिको बैठक बस्दै


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गतका दुई समितिको बैठक आज बस्दैछन् । दिगो विकास तथा सुशासन समिति तथा विधायन व्यवस्थापन समितको बैठक बस्न लागेको हो ।

संसद सचिवालयका अनुसार दिगो विकास समितको बैठक बिहान ११ बजे बस्नेछ भने विधायन समितको बैठक दिउँसो १ बजे बोलाइएको छ । दुवै बैठक सिंहदरबारस्थित संसद सचिवालयका हलमा बस्नेछन् ।

दिगो विकास समितमा नेपालमा प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन सम्बन्धी नीतिगत छलफल हुनेछ भने विधायन समितिमा उत्तर विधायिकी परीक्षणको विषय चयनको कार्यसूची राखिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ८ : ४३ बजे

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग