समाचार « Khabarhub

पोखरामा रङसँगै रमाए विदेशी पर्यटक

काठमाडौँ – डेनमार्कबाट आएकी सोफी पोखरा लेकसाइडमा निकै हर्षित देखिन्थिन। उनको अनुहारभरि रङ दलिएको थियो । सेतो टिसर्टमा सजिभएकी सोफीको कपडा पनि रङले पोतिएको थियो । नेपालको रङको पर्व निकै राम्रो लागेको उनको प्रतिक्रिया थियो । “रङ खेल्ने पर्व निकै राम्रो लाग्यो । मलाई पनि खेल्न मन लाग्यो अनि खेलिरहेको छु”, उनल भनिन्, “योभन्दा पहिला…