समाचार Archives | Page 4059 of 8325 | Khabarhub Khabarhub

‘देशमा सुशासन कायम गर्न एमालेको सरकार आवश्यक’

बारा– बारा-१ बाट प्रतिनिधिसभा सदस्यमा एमालेबाट उम्मेदवारी दिएका अच्युत मैनालीले देशमा सुशासन कायम गर्न आगामी ४ मंसिरको निर्वाचनबाट एमालेलाई विजयी गराएर उसैको नेतृत्वको सरकार गठन हुनुपर्ने बताएका छन् । निजगढमा आइतबार आयोजित एमाले बारा-१ क्षेत्रीय कमिटीको बैठकमा मैनालीले यस्तो बताएका हुन् । एमाले पोलिटब्युरो सदस्य समेत रहेका मैनालीले गठबन्धन सरकारले दलाल पुँजीपति वर्गको हितमा काम…