समाचार « Khabarhub

महिला विश्वकपको तेस्रो स्थानका लागि आज अष्ट्रेलिय र स्वीडेन खेल्ने

काठमाडौँ– फिफा महिला विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुँदैछ । तेस्रो स्थानका लागि आज अस्ट्रेलिया र स्वीडेन खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे अष्ट्रेलियाको ब्रिसबन स्टेडियममा हुनेछ । सहआयोजक अष्ट्रेलिया सेमिफाइनलमा इंग्ल्यान्डसँग पराजित भएको थियो भने स्पेनले स्विडेनलाई पराजित गरेको थियो । महिला विश्व कपको उपाधिका लागि भोलि इंग्ल्याण्ड र…