समाचार Archives | Page 4063 of 8441 | Khabarhub Khabarhub

‘देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक’

झापा– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन् । झापाको दमकमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न पार्टी आए पनि तीनका विचार, व्यवहार हेरेर मात्रै मङ्सिर ४ गते हुने निर्वाचनमा मतदान गर्न आग्रह गरे। उनले अरु पार्टीमा देश बनाउने नीति नरहेको आरोप…