Live on
Your Voice, Your Power
काठमाडौँ- सिराहा–२ मा आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निवार्चनमा सता गठबन्धन र इतर गठबन्धनका पूर्वमन्त्रीहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव र इतर गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवबीच यो क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिएको हो । सिराहा–२ मा प्रतिनिधसभामा गठबन्धन तथा…