समाचार Archives | Page 4073 of 8427 | Khabarhub Khabarhub

गाउँ–गाउँमा स्वास्थ्य संस्था स्थापनापछि एम्बुलेन्स सेवा

ढोरपाटन - भौगोलिक विकटताका कारण पछाडी परेको तमानखोला गाउँपालिकाका नागरिक पाँच वर्ष अगाडिसम्म बिरामीलाई डोला र ढोकोमा बोकेर अस्पताल पुर्‍याउँथे । गाउँमा सामान्य उपचारका लागि स्वास्थ्य संस्था थिएनन् । बाटोघाटो पनि व्यवस्थित नहुँदा गाडी पनि चल्दैनथे । सडक सञ्जालले नजोडिएको गाउँमा एम्बुलेन्स चल्ने त झन् कुरै भएन । बिरामी अस्पताल पुर्‍याउन पनि मुस्किल थियो ।…