Live on
Your Voice, Your Power
काठमाडौँ– रुसले आफ्ना फौजलाई छिमेकी मुलुक बेलारुसमा तैनाथ गरेको छ । युक्रेनको उत्तरी सीमाबाट रुस र बेलारुसले संयुक्त रुपमा आक्रमणको तयारी गरिरहेको आशंकाबीच रुसले बेलारुसमा हजारौँ सैनिक तैनाथ गरेको बीबीसीले जनाएको छ । यससँगै युक्रेनी सेनाले आफ्नो मुलुकमाथि आक्रमण नगर्न बेलारुसविरुद्ध चेतावनी जारी गरेको छ । युक्रेनी सेनाले भिडियो सार्वजनिक गर्दै आफ्नो मुलुकमाथि आक्रमण नगर्न…