समाचार Archives | Page 4096 of 8305 | Khabarhub Khabarhub

सिराहामा जसपाका नेता कार्यकर्ताको सामूहिक राजीनामा

सिराहा - सिराहामा जनता समाजवादी पार्टी (जसपा)  नेपालका केन्द्रीय सदस्यसहितका नेता तथा कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् । जसपा नेपालका केन्द्रीय परिसद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंहलगायतका नेता तथा कार्यकर्ताहरूले एक कार्यक्रम आयोजना गरी पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् । जसपाले प्राइभेट लिमिटेड पार्टीको रुपमा काम गरेकाले सामूहिक राजीनामा दिएको केन्द्रीय परिसद…