समाचार « Khabarhub

राष्ट्रपति पदमा कांग्रेसले जित्नुपर्छ : शेखर कोइराला

सिन्धुली- नेपाली कांग्रेस नेता डा शेखर कोइरालाले राष्ट्रपति पद लिने भन्दा पनि जित्नुपर्ने बताएका छन्। प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रपति पद कांग्रेस समर्थकले जित्ने जिकिर गरेका हुन्। पार्टीमा सहमति हुने र तत्काल राष्ट्रपति पदको उम्मेदवार हुने यही नै बेला हो भन्ने नआइसकेको उनको भनाइ थियो। नेता कोइरालाले भने, 'राष्ट्रपतिको…