समाचार « Khabarhub

दाहाल यज्ञनिधि पुरस्कार निनु चापागाइँलाई प्रदान

काठमाडौं– साहित्यकार तथा सञ्चारकर्मी ‘जदौ’ दाहाल यज्ञनिधिको नाममा स्थापना भएको पुरस्कार साहित्यकार निनु चापागाइँलाई प्रदान गरिएको छ। दाहाल यज्ञनिधिको पाँचौ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि इतिहासकार ज्ञानमणि नेपालले एक लाख ५० हजार राशिको पुरस्कार साहित्यकार चापागाइँलाई प्रदान गरेका हुन्।  सोही अवसरमा दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कारबाट तीन जना छात्रछात्रा सम्मानित भएका छन्। दरबार हाइस्कुलकाे कक्षा…