समाचार « Khabarhub

जथाभावी फोहोर फाल्ने एनआईसी बैंकलाई ११ हजार रुपैयाँ जरिवाना

काठमाडौँ- वीरगञ्ज महानगरलाई स्वच्छ सफा बनाउने अभियानका क्रममा पटक पटक चेतावनी दिँदासमेत सडकमा फोहोर फालेपछि एनआईसी एसिया बैंक वीरगञ्ज शाखा जरिवानामा परेको छ । महानगरको निर्णय अटेरी गर्दै फोहोर फालेको आरोपमा बैंकबाट आज ११ हजार रुपैयाँ जरिवाना असुल गरिएको हो । महानगरपालिकाले पहिलो पटक चेतावनी दिएको र दोस्रो पटक ५ हजार जरिवाना समेत गरि सकेको…