Live on
Your Voice, Your Power
काठमाडौँ- लगातार तेस्रो दिन पनि सुनको भाउ घटेको छ । आज बुधबार सुनको भाउ १०० रुपैयाँले घटेको हो । सुनको भाउ सोमबार, मंगलबार क्रमशः १०० र ३०० रुपैयाँले र बुधबार १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ…