समाचार Archives | Page 4129 of 8388 | Khabarhub Khabarhub

रुसी सैन्य तालिम स्थलमा हमला हुँदा ११ जनाको मृत्यु

मस्को - रुसी सैन्य तालिम स्थलमा बन्दुकधारीले गरेको आक्रमणमा ११ जनाको मृत्यु भएको छ। हतियारको तालिमको क्रममा युक्रेनमा लड्न स्वयसेवा गरेको एउटा समूहमा दुई व्यक्तिले गोली हानेको राज्यको स्वामित्वमा रहेको समाचार एजेन्सी रियाले जनाएको छ। आक्रमणकारीहरू पूर्व सोभियत गणतन्त्रका रहेको रुसी रक्षा मन्त्रालयले जनाएको छ तर, विस्तृत विवरण भने दिइएको छैन। आक्रमणमा थप १५ जना…