Live on
Your Voice, Your Power
एजेन्सी – पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा सोमबार बस र एउटा डम्पर ट्रक एक आपसमा ठोक्किँदा कम्तिमा चार जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको उद्धार सेवाले जनाएको छ । प्राप्त जानकारी अनुसार शहरको उत्तरी बाइपासको एकतर्फी बाटोमा यात्रुवाहक बसले गाडीलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्किदा सो दुर्घटना भएको…