समाचार « Khabarhub

मुग्लिन–मलेखु सडक विस्तार सुरु

भरतपुर- चितवन खण्डमा मुग्लिन–मलेखु सडक विस्तारको काम थालिएको छ । आइतबारदेखि चितवन खण्डको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट सडक विस्तारको काम अघि बढेको हो । यसअघि उक्त खण्डको धादिङको मलेखुबाट पनि काम सुरु भइसकेको छ । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम बर्खाको समयमा पनि निरन्तर भइरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीले…