Live on
Your Voice, Your Power
नवलपुर– नारायणी नदी संरक्षणका लागि १२ बुँदे गैँडाकोट घोषणापत्र जारी गरिएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा दुई दिनसम्म सञ्चालित ‘नारायणी नदी सम्मेलन-२०२३’ मा छलफल भएका विषयलाई समेटेर घोषणापत्र जारी गरिएको हो । ‘ग्रिन पिक्सेल’का परामर्शकर्ता वासुदेव न्यौपानेले घोषणापत्रमा ‘स्वच्छ नदी : स्वस्थ जीवन’का लागि नदीको स्वच्छता, नदीको संरक्षण र नदीको दिगोपनाका विषयलाई समेटिएको बताए ।…