बर्दिबास सरसफाइ तथा खानेपानी संस्थानको निर्वाचनमा ५३ जनाको उम्मेदवारी « Khabarhub

बर्दिबास सरसफाइ तथा खानेपानी संस्थानको निर्वाचनमा ५३ जनाको उम्मेदवारी


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको बर्दिबासमा खानेपानी निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूको चहलपहल बढेको छ । करिब ६ हजार उपभोक्ता रहेको खानेपानी संस्थानको निर्वाचनको लागि विभिन्न पदमा ५३ जनाले उम्मेदवारी दिएका छन् ।

यही १४ फागुनमा नेतृत्व चयनका लागि निर्वाचनमा अध्यक्ष पदको लागि ८ जना, उपाध्यक्षका लागि ४ जना, सचिवका लागि ४ जना, कोषाध्यक्षका लागि ८ जना र सदस्य पदका लागि १९ जनाले उम्मेदवारी दिएका हुन् । 

बर्दिबासस्थित विभिन्न ठाउँमा सम्पर्क कार्यालय स्थापना गरेर निर्वाचनको तयारीमा जुटेका उम्मेदवारहरूले कतिपय प्यानल सहित प्रचारप्रसारमा लागेका छन् भने कतिपय उम्मेदवार एकल प्रचारप्रसारमा जुटेका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  १ : ३७ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली