समाचार « Khabarhub

लुम्बिनीकी पूर्वमन्त्री खत्रीद्वारा माओवादी परित्याग 

दाङ– लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले माओवादी केन्द्र परित्याग गरेकी छन् । उनले माघ २४ मा माओवादी केन्द्र जिल्ला समन्वय कमिटी दाङका अध्यक्ष सुवास पुनसमक्ष राजीनामा बुझाएकी हुन् । उनले लुम्बिनीमा माओवादी नेतृत्वमा सरकार बनाउन आफूले ठूलो भूमिका खेले पनि अन्त्यमा पार्टीले ‘युज एण्ड थ्रो’ गरेको गुनासो गरेकी छन् । दाङ ३ (ख)बाट निर्वाचित…