समाचार Archives | Page 4152 of 8393 | Khabarhub Khabarhub

चिनियाँ राजदूतद्वारा प्रधानसेनापति शर्मासँग बिदाइ भेट

काठमाडौँ– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मासँग बिदाइ भेट गरेकी छन्। आज सैनिक मुख्यालय जङ्गी अड्डामा राजदूत यान्छीले प्रधानसेनापति शर्मासँग भेट गरेकी हुन्। राजदूत यान्छीले आफ्नो कार्यकाल सकेर स्वदेश फर्कनुअघि प्रधानसेनापति शर्मालाई भेटेकी हुन्। भेटमा प्रधानसेनापति शर्माले राजदूत यान्छीले पूरा गरेको सफल कार्यकालका लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामनासमेत दिए। उक्त…