समाचार « Khabarhub

एस्टन भिल्लामाथि सिटीको सहज जित

काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई पराजित गरेको छ। गएराति भएको खेलमा सिटीले एस्टन भिल्लामाथि ३–१ गोलको सहज जित निकालेको हो। खेलको चौंथो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए भने ३९ औं मिनेटमा इल्के गुन्डोगानले अग्रतालाई दोब्बर पारे। पहिलो हाफको इन्जुरी समयमा रियाद महरेजले पेनाल्टीबाट गोल गर्दा सिटी ३-० ले…