समाचार « Khabarhub

नेपाली अर्थतन्त्र ‘रेडजोन’मै छ : अर्थविद् अधिकारी

काठमाडौँ : अर्थविद् डा.चन्द्रमणि अधिकारीले नेपाली अर्थतन्त्र अहिले पनि संकटकै अवस्था अर्थात ‘रेडजोन’मा रहेको बताएका छन् । खबरहबले दरबारमार्गस्थित पेभेलियन हलमा आयोजना गरेको ‘व्यापार घाटा तथा वैदेशिक ऋण एवं अनुदान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थविद् डा.अधिकारीले यस्तो बताएका हुन् । उत्पादनभन्दा उपभोग बढी र निर्यात नभई आयात मात्रै धेरै रहेकाले अर्थतन्त्र सुधारमा ढिलाई भइरहेको उनको…