समाचार « Khabarhub

प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दलहरू सहमत

काठमाडौं– प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न दलहरू सहमत भएका छन् । सभामुख देवराज घिमिरेको आह्वानमा मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूबीच मंगलबार लागि बोलाइएको बैठक सञ्चालन गर्ने सहमति भएको हो ।  तर, एमालेले करिब क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारले नमाने बैठक अवरुद्ध गर्ने  तयारीमा छ ।  यसअघि बैठकमा एमालेले…