समाचार « Khabarhub

न्यादीमा क्षमताअनुसारको विद्युत् उत्पादन भएन

लमजुङ - लमजुङको मर्स्याङ्दी गाउँपालिकामा निर्माण सम्पन्न भई उत्पादन थालेको न्यादी जलविद्युत आयोजनाले हिँउद लागेसँगै खोलामा पर्याप्त पानी नहुँदा क्षमताअनुसार विद्युत् उत्पादन गर्न सकेको छैन। ३० मेगावाट क्षमताको सो जलविद्युत आयोजनामा माघ लागेसँगै १० देखि १२ मेगावाट मात्रै विद्युत उत्पादन हुँदै आएको आयोजनाका बासु गर्तौलाले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणले पूरै क्षमतामा विद्युत् उत्पादन…