समाचार « Khabarhub

किसानलाई पाडापाडी हुर्काउन १६ लाख अनुदान उपलब्ध

दमौली– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका किसानलाई पाडापाडी हुर्काउन १६ लाख अनुदान उपलब्ध गराएको छ । केन्द्रले गत आर्थिक वर्ष २०७९-८० मा उन्नत जातका भैँसीका पाडापाडी हुर्काउन १६ लाख अनुदान उपलब्ध गराएको हो । गत आवमा एक सय ६० किसानलाई जनही रु १० हजारका दरले अनुदान वितरण गरिएको केन्द्र प्रमुख डा…