समाचार « Khabarhub

सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी बन्न आवश्यक

काठमाडौँ– सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीमा खरिद तत्परता भए नभएका विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयले सघन अनुगमन गर्ने भएको छ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीले खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीमा खरिद तत्परता नभएकोलगायतका पक्षमा ध्यान दिन सार्वजनिक निकायको ध्यानाकर्षण गर्ने जानकारी दिए। उनले भने, 'सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्था हुँदाहुँदै…