Live on
Your Voice, Your Power
पोखरा – नगेन आर्ट एकेडेमीको आयोजनामा र्ईण्डो–नेपाल फ्रेण्डसिप अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी आजदेखि पोखरामा सुरु भएको छ । घामपानी मार्केट चिप्लेढुङ्गास्थित एकेडेमीकै हलमा गरिएको प्रदर्शनीमा भारतका सात र नेपालका १९ कलाकारका ३३ कलाकृति राखिएका छन् । प्रदर्शनी आगामी असोज १४ गतेसम्म रहनेछ । प्रदर्शनीको एक समारोहबीच उद्घाटन गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले नेपाल भारत बीचको…