समाचार Archives | Page 4190 of 8437 | Khabarhub Khabarhub

नवौं राष्ट्रिय खेलकुद : शुक्रबारदेखि औपचारिक सुरु हुँदै

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा शुक्रबारदेखि औपचारिक सुुरु हुँदैछ ।  प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माणलगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले प्रतियोगिताको तयारी पूरा भएको बताए । उनले प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्नका…