Live on
Your Voice, Your Power
काठमाडौँ – मितिनी नेपालले नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि वैवाहिक समानताको माग गरेको छ । सो संस्थाले यहाँ आज पत्रकार सम्मेलन गरी नेपालको संविधानमा उल्लेख ‘उत्पत्ति, धर्म, लिङ्ग, आर्थिकस्थिति, भाषा वा धर्म, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा राज्यले नागरिकतालाई भेदभाव गर्न नहुने’ भन्ने व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने मागसमेत गरेको छ । सोही…